मिसन रेस्पोंसिबल (उत्तरदायी मिसन) बारे:


“उत्तरदायी मिसन” एउटा २४ महिना (मार्च २०१६ देखि फेब्रुअरी २०१८) क्षमता विकास परियोजना हो, यसको उदेश्य सात वटा संस्थाहरुको बीचमा अनुभवहरुको आदान प्रदान गरी गुणस्तरीय युवा कामको स्थापना गर्नु हो, ती सातवटा युवा संस्थाहरु ग्रीस, इटाली, सेनेगल, टोगो, भारत, नेपाल र भियतनामबाट छन् । “उत्तरदायी मिसन” व्यावहारीक ज्ञानको आदान प्रदान मार्फत अफ्रिका, एशिया र युरोपबाट युवा संस्थाहरुको साझेदारी बृद्धि हुनेछ र अनुभवको आदान प्रदान गरेर समकालिन चुनौतीहरु सामाना गर्न युवा कार्यकर्ता र संगठनको स्थिति बलियो हुनेछ ।





सम्पर्क:

बानेश्वर १०, काठमाडौं नेपाल
फोन नम्बर ९७७–१–४७८४७०१
वेभ साइट www.ccn.org.np
ईमेल info@ccn.org.np , aryalry@yahoo.com


panagiotis.trapatsas@gmail.com